पेरू – Nepal Press
पेरू

कोपा अमेरिका २०२१: पेरूलाई हराउँदै तेस्रो बन्यो कोलम्बिया

काठमाडौं । लुइस डियाजको दुई गोलप्रेरित कोलम्बियाले पेरूलाई ३-२ को नतिजामा पराजित गर्दै कोपा अमेरिका २०२१ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान ब्रासिलियामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन जुवान क्वाड्राडोले थप एक गोल गरे । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १-० को अग्रता लिएको थियो ।...