पेरिसडाँडातिर – Nepal Press
पेरिसडाँडातिर

ओली भन्छन्- पेरिसडाँडातिर म हेर्दा पनि हेर्दिनँ, हाम्रोतिर आँखा किन लगाउने ? (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेले प्रयोग गर्दै आएको भौतिक सम्पत्तिमा दावी नगर्न नेकपाको इतर समूहलाई सन्देश दिएका छन् । तत्कालीन माओवादीको मुख्यालय पेरिसडाँडामा आफूले हेर्दै नहेर्ने भन्दै उनले तत्कालीन एमालेको कार्यालय पनि प्रचण्ड–माधव समूहले आँखा लगाउनु नहुने बताए । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने,...