पेप ग्वार्डिओला – Nepal Press
पेप ग्वार्डिओला

म्यानचेस्टर सिटीको लयमा प्रशिक्षक ग्वार्डिओला नै आश्चर्यचकित

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सम्पूर्ण विश्व फुटबल नै प्रभावित भएको समयमा टोलीको लय देखेर आश्चर्यचकित भएको बताएका छन् । गएराति आर्सनलमाथि १–० को जितसहित इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको सिटीले लगातार जितयात्रालाई १८ खेलसम्म पु¥याएको छ । सिटीले डिसेम्बर १५ यता सबै प्रतियोगितामा गरी खेलेका...