पेन्सन – Nepal Press
पेन्सन

भ्रष्टाचार प्रमाणित भए पनि पेन्सन रोक्ने कानून छैन !

काठमाडौं । भ्रष्टाचार गरेको पुष्टि भएका अवकाशप्राप्त सरकारी कर्मचारीले कमजोर कानूनी व्यवस्थाको फाइदा उठाउँदै पेन्सन खाइरहेको देखिएको छ । भ्रष्टाचार मुद्धामा दोषी ठहर भएर दुई वर्ष कैदसमेत बसेका पूर्वप्रहरी महानिरिक्षक–आईजिपी ओमविक्रम राणालाई राज्यले पेन्सन सुविधा दिइरहेको नेपाल प्रेसले खुलासा गरेको थियो । यस विषयमा थप अध्ययन गर्ने क्रममा भ्रष्टाचार...