पेन्सन खातामा – Nepal Press
पेन्सन खातामा

पौने ३ लाख पूर्वकर्मचारीको पेन्सन अब सिधै खातामा जम्मा हुने

काठमाडौं । करिव पौने ३ लाख पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब सिधै उनिहरुको खातामा जम्मा हुने भएको छ । यससँगै अब पेन्सन बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको महालेखा नियन्त्रणको कार्यालयले एक सूचना जारी गर्दै जानकारी गराएको हो । कार्यालयका अनुसार आइतबारबाट यो प्रणाली शुरु भएको...