पेन्सन कोष – Nepal Press
पेन्सन कोष

पेन्सन कोषको २६ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय व्यवस्थापन विभागले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २६ करोड रूपैयाँ लगानीका लागि बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ । बैंक तथा वित्तीय संस्थाले तोकिएको सर्तको पालना गर्दै मुद्धती निक्षेपको ब्याजदर खुलाएर सिलबन्दी गरी केन्द्रीय बैंकमा पठाउन अनुरोध गरिएको हो । कुल...