पेनाल्टी शुटआउट – Nepal Press
पेनाल्टी शुटआउट

नाटकीय पेनाल्टीमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै भिल्लारियल बन्यो युरोपा लिग च्याम्पियन

एजेन्सी । म्यानचेस्टर युनाइटेडका गोलरक्षक डेभिड गी जिया पेनाल्टीमा चुक्दा स्पेनिस टोली भिल्लारियलले क्लब इतिहासमा पहिलोपल्ट युरोपेली ट्रफी जितेको छ । पोल्याण्डको डान्स्कमा खेलाइएको युरोपा लिग फाइनलमा निर्धारित र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले एक-एक गोलको बराबरी खेले । त्यसपछि भएको पेनाल्टी शुटआउट झनै नाटकीय रह्यो । पेनाल्टीमा...