पेट्रोल छर्केर हत्या – Nepal Press
पेट्रोल छर्केर हत्या

आगो लगाएर हत्या गरेको आरोपमा साह पक्राउ

सर्लाही । सर्लाही प्रहरीले पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित शिवजी साहलाई प्रहरीले पक्राउ गरेको हो । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर फरार सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा...