पेट्रोलियम पाइपलाइन – Nepal Press
पेट्रोलियम पाइपलाइन

पेट्रोलियम पाइपलाइनमा समस्या, बाइपासमार्फत आपूर्ति सूचारु राखिने

काठमाडौं । भारतबाट नेपालमा तेल ओसार्न प्रयोग भइरहेको पेट्रोलियम पाइपलाइनमा समस्या देखिएको छ । पर्साको परवानीपुरस्थित पाइपलाइनको भल्बमा समस्या आएपछि तत्काल मर्मत तथा सफाइको तयारी निगमले गरेको छ । निगमका अनुसार सो क्षेत्रमा तेल थिग्रिएर बसेको लेदो जस्तो पदार्थ देखिएपछि आपूर्ति प्रभावित भएको थियो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले...