पेट्रोलियम पदार्थको मूल्यवृद्धि – Nepal Press
पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपालमा पेट्रोलियम पदार्थको मूल्य १० वर्षअघि भन्दा सस्तो

नेपाल आयाल निगमका अनुसार १० वर्षअघि पेट्रोलको मूल्य प्रतिलितर १ सय ४० रुपैयाँ थियो भने अहिले १ सय ३४ रुपैयाँ छ । यसअर्थमा १० वर्षअघिभन्दा प्रतिलिटर पेट्रोलको मूल्य चार रुपैयाँ कम छ ।