पेट्रोलपम्पमा आगलागी – Nepal Press
पेट्रोलपम्पमा आगलागी

चैनपुरको पेट्रोलपम्पमा आगलागी

संखुवासभा । संखुवासभाको चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा पेट्रोलपम्पमा कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अहिले आगो नियन्त्रणका लागि चैनपुरस्थित सम्पूर्ण सुरक्षाकर्मीहरु...