पृथ्वी जयन्ती – Nepal Press
पृथ्वी जयन्ती

एकीकरणकर्ता पृथ्वीनारायण शाहको ‘तरुल सिद्धान्त’ : नेपाली भूराजनीतिको सदाबहार मन्त्र

नेपाल वास्तवमै दुई ढुंगाबीचको तरुल हो । तर, अहिले नेपाल देश भारत-वेष्ठित अवस्थाबाट जुग्रिएको छ । यो अवस्थामा सन्तुलन कायम गर्न उत्तरतिर प्रचुर मात्रामा भौतिक संरचनाहरू निर्माण गरी हिमालय उत्तरको सञ्जालमा जोडिनुपर्छ । यो राष्ट्रिय हितमा हुन्छ । अन्यथा नेपाल एउटै ढुंगाले च्यापिएको तरुल बन्नेछ ।