पृथ्वी खनाल – Nepal Press
पृथ्वी खनाल

शिवरात्रिकाे अवसरमा पृथ्वी खनालले ल्याए ‘शिव ताण्डव’ (भिडिओसहित)

काठमाडौं- गायक तथा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पृथ्वी खनालले ‘शिव ताण्डव स्तोत्र’को म्युजिक भिडियो युट्युव रिलिज गरेका छन् । द भ्वाइस अफ नेपाल सिजन– २ बाट सांगीतिक आकाशमा उदाएका गायक खनालले फरक शैलीमा शिव ताण्डव म्युजिक भिडियो इन्टरनेट रिलिज गरेका हुन् । हिन्दू धर्मका भगवान शिवजीको ताण्डव नृत्य शैलीको...