पूर्व सहमहामन्त्री गोविन्दराज जोशी – Nepal Press
पूर्व सहमहामन्त्री गोविन्दराज जोशी

पौडेलले गरे जोशीको स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीको स्वास्थ्यलाभको कामना गरेका छन् । राजनीतिक रुपमा कटु सम्बन्ध रहेका जोशीलाई ‘सहयात्री’ भन्दै पौडेलले स्वास्थ्यलाभको कामना गरेका हुन् । सामाजिक सञ्जालमार्फत पौडेलले कोरोना संक्रमण भई उपचाररत जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । पौडेलले लेखेका छ–...