पूर्व लडाकु – Nepal Press
पूर्व लडाकु

‘पूर्वलडाकुप्रति ओलीको मोह चुनावलक्षित प्रपञ्च मात्र हो’

माओवादी जनयुद्धमा समावेश भएर पछि विभिन्न पार्टी चहार्दै हाल स्वतन्त्र विश्लेषकका रूपमा चिनिएका मुमाराम खनाल पूर्वलडाकुप्रति प्रधानमन्त्रीले देखाएको मोहलाई अस्वाभाविक मान्छन् ।