पूर्व राष्ट्रपति यादव – Nepal Press
पूर्व राष्ट्रपति यादव

विघटन त्रुटिपूर्ण छ, सर्वोच्चले सच्याउने आशा छ : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गलत भएको बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई बल्खुमा सम्बोधन गर्दै यादवले प्रधानमन्त्री र राष्ट्रपतिले चालेको कदम ‘संवैधानिक, राजनीतिक र नैतिक’ रुपमा त्रुटिपूर्ण रहेको उल्लेख गरेका हुन् । मुलुकको पछिल्लो राजनीतिक अवस्थाले संविधानमार्फत सुनिश्चित उपलब्धिलाई...