पूर्व माओवादी – Nepal Press
पूर्व माओवादी

पूर्व माओवादीका तीन नेताले छाडे प्रचण्डको साथ

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति असहमति जनाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिंदा गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नोकझोकमा उनीहरुले ओलीको पक्ष लिएको प्रष्टै भयो...