पूर्व मन्त्री रमेश लेखक – Nepal Press
पूर्व मन्त्री रमेश लेखक

‘सरकारमा जाने कांग्रेसको रहर छैन, तर बाध्यता आउन सक्छ’

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखक भने अहिलेकै अवस्थामा आफ्नो पार्टी सरकारमा जान आतुर नभएको बताउँछन् । नेकपा अहिलेसम्म कानूनी रूपमा एक रहेको भन्दै औपचारिक विभाजन नआएसम्म कांग्रेस नहतारिने उनले प्रष्ट पारे ।