पूर्व आर्थिक मामिला तथा योजना मन्त्री – Nepal Press
पूर्व आर्थिक मामिला तथा योजना मन्त्री

‘केपी ओलीको पक्षमा उभिएकै दिन प्रचण्डले मलाई कारबाही गर्नुपर्थ्यो ’

कैलाली । माओवादी केन्द्रबाट निर्वाचति प्रदेशसभा सदस्य झपट बोहोरा पद माया मारेर एमाले बनेका छन् । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई माओवादी केन्द्रले २४ घण्टे स्पष्टीकरण सोधेको छ । बोहरालाई माओवादी केन्द्र परित्याग गरेको हो भने पार्टीबाट किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण पेस गर्न...