पूर्वाधार – Nepal Press
पूर्वाधार

नयाँ बजेटमा पूर्वाधार : कुन आयोजनामा कति रकम ?

आर्थिक वर्षक २०७८/७९ को बजेटमा भौतिक तथा पूर्वाधारलाई १ खर्ब ६३ अर्ब ३७ करोड रूपैयाँ छुट्याइएको छ । यो रकम आर्थिक वर्ष २०७७/७८ भन्दा २४ अर्ब ५७ करोडले बढी हो ।