पूर्वाधार विकास साझेदारी कार्यक्रम – Nepal Press
पूर्वाधार विकास साझेदारी कार्यक्रम

१२ निर्वाचन क्षेत्रसहित ६१ स्थानीय तहमा बजेट गएन

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि विवरण नपठाउने विभिन्न जिल्लाका १२ निर्वाचन क्षेत्रसहित ६१ स्थानीय तह रकम पाउनबाट बञ्चित भएका छन् ।