पूर्वस्वास्थ्यमन्त्री गगन थापा – Nepal Press
पूर्वस्वास्थ्यमन्त्री गगन थापा

परीक्षा रोक्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले हाल सञ्चालन भइरहेका त्रिविका परिक्षाहरु सम्वन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ध्यानाकर्षण गराएको बताएका छन् । प्रधानमन्त्रीले तत्काल पहलकदमी लिइ ठोस निर्णय लिने विश्वास दिलाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको...