पूर्वसचिव माधवप्रसाद – Nepal Press
पूर्वसचिव माधवप्रसाद

देउवाको कोटाबाट पूर्वसचिव रेग्मी लोकसेवा आयोगको अध्यक्षमा सिफारिस

देउवा बैठकमा सहभागी नभए पनि संवैधानिक परिषद्को आइतबार बसेको बैठकले उनको कोटाबाट झापाका माधवप्रसाद रेग्मीको नाम सिफारिस गरेको हो ।