पूर्वराष्ट्रपति डा .रामवरण यादव – Nepal Press
पूर्वराष्ट्रपति डा .रामवरण यादव

पूर्वराष्ट्रपतिको टिप्पणी- न्यायालय विवादमा फसेको बेला देउवा विदेश जानु राष्ट्रकै बेइज्जत (भिडिओ)

सारा न्यायाधीशहरू, नेपाल बार, कानुनविद्हरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कसको आडमा भनेको ? राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति यादवले सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गरे ।