पूर्वरानी – Nepal Press
पूर्वरानी

पूर्वरानीको स्वास्थ्य गम्भीर, प्लाज्मा थेरापीबाट उपचार थालियो

काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उनको प्लाज्मा थेरापीबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो । स्वास्थ्य अवस्था सुधार नभएपछि उनको उपचार...