पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह – Nepal Press
पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह

नयाँ वर्षमा भारतबाट पूर्वराजाको सन्देश : मेची-महाकाली, देश बचाउने हाम्रो पाली

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले नयाँ वर्षको अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् । नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने उनको सन्देश छ । पूर्वराजाको शुभकामना सन्देशमा राजनीतिक विषयमा समावेश छैन । उनले देशमा एकता र समृद्धिको कामना गरेका छन् । ‘एकतामा हाम्रो सफलता...