पूर्वमन्त्री मोहन बस्नेत – Nepal Press
पूर्वमन्त्री मोहन बस्नेत

पूर्वमन्त्री बस्नेतको दाबी-कांग्रेस एक्लै चुनाव लड्छ र बहुमत ल्याउँछ

कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले आफूहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् । सोमवार प्रेस युनियन कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचनमा जानुपर्ने अवस्था आए कांग्रेस पछि नपर्ने बताएका हुन् । ‘चुनावमा जाने अवस्था आए हामी जान्छौँ, प्रतिनिधिसभा पुन:स्थापना भए पनि...