पूर्वमन्त्री नविन्द्रराज जोशी – Nepal Press
पूर्वमन्त्री नविन्द्रराज जोशी

नवीन्द्रराजलाई हेरिरहेका डाक्टर भन्छन्ः ३० प्रतिशत आशावादी छौं (भिडियोसहित)

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्था अत्यन्त जटिल रहेको नर्भिक अस्पतालले जनाएको छ । अहिलेकै अवस्थाबाट उनलाई बचाउनु निकै चुनौतिपूर्ण रहेको उपचारमा संलग्न चिकित्सकले बताए । जोशीको उपचारमा खटिएका चिकित्सक डा. राजीव झाले हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भन्दै सुधार हुने सम्भावना भने कायमै रहेको...