पूर्वमन्त्री अरुण नेपाल – Nepal Press
पूर्वमन्त्री अरुण नेपाल

स्वास्थ्य सामग्री लिएर सिन्धुपाल्चोकका गाउँगाउँमा पूर्वमन्त्री नेपाल

सिन्धुपाल्चोक । वागमती प्रदेशका पूर्वमन्त्री अरुण नेपालले सिन्धुपाल्चोकका स्थानीय सरकारलाई अतिआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । पूर्वमन्त्री नेपालले कोभिडका शंकास्पद विरामीहरुका लागि तत्कालै स्वास्थ्य परीक्षणका लागि एन्टिजेन किट, सर्जीकल मास्क, एन–९५ मास्क, सेनीटाइजर, साबुन, थर्मल गन, अक्सिमिटरलगायत स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । नेपालले बलेफी, जुगल, सुनकोशी, लिसंखुपाखर,...