पूर्वबाललडाकु – Nepal Press
पूर्वबाललडाकु

पूर्वबाललडाकुसँग प्रधानमन्त्रीको फोन संवादः आफूलाई अयोग्य नभन्नुस् है ! (अडियोसहित)

प्रधानमन्त्री ओली र एक पूर्वबाललडाकुबीच हालै भएको टेलिफोन संवाद नेपाल प्रेसलाई प्राप्त भएको छ । संवादका क्रममा प्रधानमन्त्रीले पूर्वबाललडाकुले आफूलाई ‘अयोग्य’ नठान्न आग्रह गरे ।