पूर्वप्रहरी महानिरीक्षक खड्गजित बराल – Nepal Press
पूर्वप्रहरी महानिरीक्षक खड्गजित बराल

पूर्वप्रहरी महानिरीक्षक बरालको निधन

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । पूर्वप्रहरी महानिरीक्षक बरालको बुधबार बिहान महारानजञ्जस्थितघरमै निधन भएको हो । नेपाली कांग्रेसको मुक्ति सेना नेपाल प्रहरीमा समायोजन हुने क्रममा उनी २००७ सालमा निरीक्षकका रुपमा सेवा प्रवेश गरेका हुन् ।उनकै कार्यकालमा महाराजगन्जमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थापन...