पूर्वप्रधानन्यायाधीश – Nepal Press
पूर्वप्रधानन्यायाधीश

चार पूर्वप्रधानन्यायाधीश फेरि सक्रिय, संविधान कार्यान्वयन उल्टो दिशातर्फ धकेलेकाे आरोप

सर्वोच्च अदालतका चारजना पूर्वप्रधानन्यायाधीशले पटक–पटक प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेका प्रधानमन्त्री निरन्तर पदमा रही रहनु संविधान, प्रजातन्त्र विवेक कुनै पनि कुराले नदिने दावी गरेका छन् ।