पूर्णमान शाक्य – Nepal Press
पूर्णमान शाक्य

एमिकस क्युरीका शाक्यको राय- हामीले राजनीतिको ठेक्का लिएर हुँदैन, संसद पुनर्स्थापना गरिदिउँ

काठमाडौं । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले देशको राजनीतिका बारेमा धेरै टाउको नदुखाई अदालतले संसद पुन:स्थापना गरिदिनुपर्ने राय राखेका छन् । बिहीबार एमिकस क्युरीका तर्फबाट आफ्नो राय राख्दै शाक्यले संविधानको धारा ७६ले राखेका शर्त पूरा नगरी प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै त्यो असंवैधानिक भएको तर्क गरे । न्यायाधीश सपना मल्ल...