पूजा शर्मा र आँचल शर्मा – Nepal Press
पूजा शर्मा र आँचल शर्मा

पूजा र आँचलसँग रोमान्टिक आकाश (भिडियो)

काठमाडौं । नेपाली फिल्म क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन्...