पूँजी बजार – Nepal Press
पूँजी बजार

पूँजी बजारमा उत्साहजनक वृद्धि

काठमाडौं । गत वर्षको फागुन महिनासम्म १३७७.२ विन्दुमा रहेको नेप्से सुचाङ्क आर्थिक वर्ष २०७७ फागुन मसान्तसम्म आइपुग्दा बढेर २४५८.५ विन्दुमा पुगेको अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले शुक्रबार सार्वजानिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा बताएका छन् । गत फागुनसम्मको राष्ट्र बैंकको तथ्याङ्कमा सो कुरा उल्लेख भए पनि त्यसयता जेठ १३ गतेसम्म...