पूँजीबजार – Nepal Press
पूँजीबजार

सरकार पूँजीबजारको विरुद्धमा छैन: मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पूँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका छन् । शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले  आयाेजना गरेकाे प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले पूँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले अर्थतन्त्र विकासमा सहयोग पुर्‍याउने भएकाले पूँजीबजारको विरुद्धमा सरकार नरहेको बताएका हुन्...