पूँजीगत खर्च – Nepal Press
पूँजीगत खर्च

सचिवहरुलाई अर्थमन्त्रीको निर्देशन-पूँजीगत खर्च शतप्रतिशत गर्नू

काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्माले अर्थमन्त्रालय तथा विषयगत मन्त्रालयका सचिवहरुसँग पूँजीगत खर्च वृद्धि सम्वन्धमा समीक्षात्मक अन्तरक्रिया गरेका छन् । सो अन्तरक्रिया कार्यक्रममा अर्थसचिव शिशिरकुमार ढुंगानाले गत आर्थिक वर्ष खानेपानी मन्त्रालयले ३६.८ प्रतिशत, भौतिक निर्माण तथा यातायात मन्त्रालयले ७५.०३ प्रतिशत, शहरी विकास मन्त्रालयले ८७ प्रतिशत , संघीय मामिला तथा सामान्य...