पुष्प खड्का – Nepal Press
पुष्प खड्का

अक्सिजन बाँड्दै हिरो, पुष्पले सुदुरपश्चिममा बाँडे ५० थान सिलिन्डर

काठमाडौं । कोभिड-१९ को दोस्रो लहरको कारण अहिले अस्पतालहरुमा अक्सिजन अभाव छ । सरकार, गैरआवसिय नेपाली, व्यापारदेखि सेलेव्रिटीसम्म अक्सिजन जोहो गर्न खटिएका छन् । कोरोनाभाइरस संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएपछि सेलेव्रिटीले आ-आफ्नो क्षेत्रबाट भूमिका खेलिरहेका छन् । पल शाह लगायतका कलाकार गतसाता देखि नै अक्सिजन जोहो गर्न देश दौडाहामा...