पुष्पा भुसाल – Nepal Press
पुष्पा भुसाल

‘सांसदको विशेष अधिकार राष्ट्रपतिबाट हनन् भयो, दल खोज्ने संसदले हो शीतल निवासले होइन’ (भिडियो )

हिजो संविधान बनाउन खटिएका एमाले नेताहरुलाई थाहा छ नि, ७६ को ५ भनेको संसदीय सर्वोच्चता र राजनीतिक स्थायित्वका लागि राखिएको हो । अहिले आफूलाई अनुकुल भएन भन्दैमा ‘निर्दलीय धारा’ हो भनेर सांसद र संविधानको अपमान गर्न भएन नि ।