पुष्पा भण्डारी – Nepal Press
पुष्पा भण्डारी

आर्मी महिला हाफ म्याराथनको उपाधि एपीएफकी पुष्पालाई

काठमाडौ । यसपटकको आर्मी म्याराथनमा महिला हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरीकी पुष्पा भण्डारीले हात पारेकी छन् । शनिबार भएको हाफ म्याराथनमा पुस्पाले निर्धारित दुरी (२१ किलोमिटर) १ घण्टा १७ मिनेट ३३ सेकेन्डमा पार गर्दै उपाधि जितेकी हुन् । उनलेे ट्रफी,नगत ७५ हजार र स्कुटी जितेकी छन् । पुष्पाले यसपटक लगातार...