पुष्पलाल स्मृति – Nepal Press
पुष्पलाल स्मृति

पुष्पलालको जन्मथलोमा एमाले रामेछापको स्मृतिसभा

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसका अवसरमा नेकपा एमालेले पुष्पलाल जन्मेकै स्थलमा श्रद्धाञ्जली सभा गरेको छ । नेकपाका संस्थापक पुष्पलाल र शहीद गंगालाल दुवै दाजुभाइ रामेछापको भँगेरीमा जन्मिएका थिए । जन्मघरमै रहेको शालिकमा माल्यार्पण गर्दै एमाले रामेछापले स्मृतिसभा आयोजना गरेको हो ।...