पुष्पलाल लाेकमार्ग – Nepal Press
पुष्पलाल लाेकमार्ग

पुष्पलाल लोकमार्गको कछुवा गतिः १२ वर्षमा पनि सकिएन आधा काम

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पुष्पलाल लोकमार्ग (मध्य-पहाडी) को निर्माण कार्य असाध्यै सुस्त छ । निर्माण सुरु भइसकेको १२ वर्षसम्म ५० प्रतिशत काम पनि सकिएको छैन । आर्थिक वर्ष २०६४-६५ मा शुरु भएको आयोजना आव २०७९-८० मा सम्पन्न गर्ने लक्ष्य थियो । तर, अहिलेसम्मको प्रगति हेर्दा तोकिएको...