पुष्पकमल दाहाल प्रचण्ड – Nepal Press
पुष्पकमल दाहाल प्रचण्ड

विमान दुर्घटनाप्रति माओवादी अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त

काठमाडौं । तारा एयरको विमान दुर्घटनाप्रति पूर्व प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् । साेमबार उनले एक शोक विज्ञप्ती जारी गर्दै विमान दुर्घटनामा मृत्यु भएकाप्रति समवेदना व्यक्त गरेका हुन् । ‘यस दुखद घटनामा परी निधन हुनुभएका विमान कर्मचारी र सम्पूर्ण यात्रुप्रति भावपूर्ण...