पुल – Nepal Press
पुल

सिरहाको त्रिशुली नदीमाथि बन्ने भयो पुल, स्थानीय खुसी

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका– ३ स्थित त्रिशुली नदीमा पुल निर्माण हुने भएको छ । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्राललयले पुल निर्माण कार्य अगाडि बढाएको हो । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र बरियापट्टी गाउँपालिकाका प्रमुख सन्तोष महतोले संयुक्त रुपमा शुक्रबार...