पुल्चोक स्पोर्ट्स क्लब – Nepal Press
पुल्चोक स्पोर्ट्स क्लब

पुल्चोक ‘सी’ डिभिजन लिगमा घटुवा

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बुधबार नयाँबस्ती युवा क्लबसँग २–१ गोलको नतिजामा पराजित भएसँगै पुल्चोक स्पोर्ट्स क्लब ‘सी’ डिभिजन लिगमा घटुवा भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलको १९औं मिनेटमा अशोक तामाङले गोद गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । शिरब लो तामाङले ५८औं मिनेटमा गरेको गोलसँगै...