पुलिस स्कुल र एन्फा – Nepal Press
पुलिस स्कुल र एन्फा

पुलिस स्कुल र एन्फा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल पुलिस स्कुल र अखिल नेपाल फुटबल एशोसियसन (एन्फा) बीच ‘नेपाल पुलिस स्कुल फुटबल एकेडेमी’ स्थापनार्थ दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र अखिल नेपाल...