पुर्वप्रधानन्यायाधीश – Nepal Press
पुर्वप्रधानन्यायाधीश

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा चलाउन माग गर्दै परेका निवेदन दर्ता भएका छन् । मंगलवार रित नपुगेर दर्ता नभएको निवेदनसमेत बुधवार अदालत खुलेलगत्तै दर्ता भएका हुन् । अधिवक्ता लोचन भट्टराई समेतले पूर्व प्रधानन्यायाधीशहरू मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीमाथि अदालतको अवहेलना मुद्दा चलाउन...