पुर्मती ढेंगामगर – Nepal Press
पुर्मती ढेंगामगर

‘बेपत्ता’ सांसद खोज्न प्रहरी र जसपाका नेतालाई हैरान

लुम्बिनी प्रदेशसभामा सरकार पक्ष र विपक्षी गठबन्धनको संख्या बराबर भएको समयमा विपक्षी गठबन्धनकी एक सांसद वेपत्ता भएपछि यहाँको सत्ता राजनीतिले पुनः चर्चामा पाएको छ ।