पुर्मती ढेँगा – Nepal Press
पुर्मती ढेँगा

हराएकी सांसद पार्टी नेताको सम्पर्कमा आइन्

रुपन्देही । आइतबार बिहानदेखि सम्पर्कबिहीन भएको भनिएकी लुम्बिनी प्रदेशकी जनता समाजवादी पार्टीकी सांसद पुर्मती ढेँगा सोमबार दिउँसो सम्पर्कमा आएकी छन् । जसपा पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव र मुख्यसचिव यज्ञ पोखरेलले सांसद ढेँगा सम्पर्कमा आएको बताए । ’मसँग कुरा भयो । उहाँले म तनावमा छु, तिलोत्तमामा छु भेटेर...