पुर्पक्ष – Nepal Press
पुर्पक्ष

गैंडा मारेको अभियोगमा पुर्पक्षका लागि थुनामा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान मगर भनिने राजमान थापा मगर कारागार चलान भएका छन् । चालु आर्थिक वर्ष २०७७/७८ मा निकुञ्जमा चोरी शिकारीका कारण मरेका चार वटा गैंडा मुद्दाका फरार उनलाई आइतबार जेल चलान गरिएको हो । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-३...